सुशीला रेग्मी, बेझाड, ५ साउन । वैदेशिक रोजगारबाट फर्केपछि माथागढी गाउँपालिका–२ रुप्सेका कृष्णप्रसाद भट्टराईले गाउँमै बसेर पशुपालन व्यवसाय शुरु गर्ने योजना बनाउनुभयो । छिमेकीले दूध बिक्री गरी मनग्य आम्दानी गरेको देखेपछि उहाँले पनि वैदेशिक रोजगारी छाडेर २०७० सालमा उन्नत जातको