१४ आश्विन २०८१, सोमबार
हेडलाइन

मजदूर आन्दोलनको उपलब्धिलाई निश्चित उचाइमा पुर्याइएको छ : प्रम ओली

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा भएका नेपालको श्रमिक आन्दोलनले ठूलो सफलता हासिल गरेको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा १३०औँ मे दिवसका अवसरमा भृकुटी मण्डपमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हाम्रो