१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

बाँदर लड्ने खरबारीलाई फूलबारी बनाएपछि दङ्ग

गलेश्वर २९ असार । ‘‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’’ राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कवितामा भनिए झैं पौरखी मानिसहरुका लागि असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने प्रमाणित गरिदिएका छन्, म्याग्दीका एक पौरखी