२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

राजपुर काण्ड : अनुसन्धानमा खटिएका सबै अधिकृतको छानबिन हुने

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभाका सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धानमा खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन् । यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका