१४ चैत्र २०८२, शनिबार
हेडलाइन

नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

२२ माघ, काठमाडौं । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । उहाँ मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।