३ भदौ २०८३, बुधबार
हेडलाइन

प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो

काठमाडौँ, २३ फागुन । मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार भइरहेको छ । प्रधानमन्त्रीले शुक्रवार विहान घरबाटै लगिएको दाल र दिउँसो