३ भदौ २०८३, बुधबार
हेडलाइन

स्वास्थ्यमन्त्री ढकालको आकस्मिक पत्रकार सम्मेलन

१० चैत, काठमाडौं । कोरोना संक्रमणबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । कोरोना भाइरस संक्रमण र नेपालको अवस्थाबारे जानकारी गराउन मध्याह्न १२ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो । युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन