२१ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

सरकारले कोरोना भाइरसका सङ्क्रमितलाई उद्धार गरी उपचार गर्ने

काठमाडौँ, १० चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत