काठमाडौँ, २७ चैत । (विश्वभरमै मानव जाति कोभिड-१९ को अकल्पनीय सङ्क्रमणबाट भयभीत र आक्रान्त रहेको वर्तमान समयमा दक्षिण कोरियाले यस महामारीलाई काबुमा लिन र आफ्ना नागरिकको जीवन रक्षा गर्न अख्तियार गरेका विधि र उपचार पद्धति नेपालको सन्दर्भमा पनि उपयोगी र