२४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विषयमा आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय