नेपालमा संक्रमितको संख्या ३१ पुग्यो, आज थप १ जनामा कोरोना संक्रमण पुष्टि
६ वैशाख, काठमाडौं । चीनवाट महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) वाट नेपालमा आज शनिवार १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांक अनुसार अब नेपालमा