१३ बैशाख २०८१, बिहिबार
शास्त्र

यस्तो छ शुक्रबार व्रतकथा

यस्तो छ शुक्रबार व्रतकथा ! माणिकपुर नामको कुनै एउटा नगरमा कायस्थ, ब्राह्मण र वैश्यका पुत्रहरू बीचमा गहिरो मित्रता थियो । तिनीहरू प्रायशः सँगसँगै बस्ने, उठ्ने, सुत्ने, खाने र हिँड्ने गर्दथे । तीनै जनाको विवाह भैसकेको थियो । ब्राह्मण र कायस्थका