१४ चैत, काठमाडौँ । गायक भरत लिमेल मगरको नयाँ गीत “तिमीलाई पाउ” बोलको गीत यहि हप्ता सार्बजनिक हुँदैछ । पनाह अधिकारीको शब्द र ॐ प्रकाश राईको संगीत रहेको यस भिडियोमा निरज श्रेष्ठको संगीत समयोजन रहेको छ । भोला पौडेलको मिक्सिङ रहेको यस