गायक तथा संगीतकार टम्पशेर राईको ‘आज लोउ तिमि छौं’ सार्वजनिक
२० वैसाख, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको ‘आज लोउ तिमि छौं’ गीतको भिडियो सार्वजनिक भएको छ । नान्दु गुरुङको स्वरमा रहेको यस गीतमा पावन चाम्लिङ राईको एरेन्ज रहेको छ । निकेश खड्काको निर्देशनमा रहेको गीतमा