३० असार २०८३, मंगलबार
मनोरञ्जन

अभिषेक भन्दा पहिले नै ऐश्वर्याले को सँग विवाह गरेकी थिइन् ?

एजेन्सी, ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह भएको १२ वर्ष पूरा भइसकेको छ । बच्चन परिवारको धार्मिक आस्थाका कारण र ऐश्वर्याको कुण्डली हेर्दा उनी मांगलिक भएको खुलेको थियो । त्यसैले बच्चन परिवारले पूर्ण रितीरिवाजका साथ ऐश्वर्याको विवाह पीपलको रुखसँग