५ जेष्ठ २०८१, शनिबार
मनोरञ्जन

रानू मण्डललाई ५५ लाखको फ्ल्याट दिएको कुरा झुटो

एजेन्सी, रानू मण्डल आज सोसल मिडियाको सेन्सेशन बनिसकेकी छिन् । रानूको आवाजको जादु यतिमा मात्रै सिमित भएन उनलाई बलिउडका संगीत निर्देशक हिमेश रेशमियाले बिलउडमा डेब्यूको मौका पनि दिए । रानूले हिमेशको फिल्मको एउटा मात्रै नभई दुई दुईवटा गीत गाइसकेकी छिन्