एजेन्सी, फोब्र्स म्यागजिनले भारतको १०० हस्तिको सूचि प्रकाशित गरेको छ । कमाईको कुरा गर्ने हो भने अभिनेता अक्षय कुमार पहिलो भएका छन् । उनको कमाई २९३ करोड २५ लाख रहेको छ । धेरै कमाइ गरे पनि लोकप्रियताको सवालमा कोहलीलाई अक्षयले