३ जेष्ठ २०८१, बिहिबार
मनोरञ्जन

बलिउड नायक सलमान खानको हत्या गर्न खोज्ने कुख्यात गुण्डा भुरा पक्राउ

एजेन्सी, बलिउड नायक सलमान खानलाई मार्न खोजेका रवि मलिक पक्राउ परेका छन् । खानलाई मार्नको लागि राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा सुपारी लिएका थिए । लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका