२ जेष्ठ २०८१, बुधबार
मनोरञ्जन

जिल्लामा देउसी भैलो खेल्न रोक

चितवन, २६ कात्तिक । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो । चौध बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३