७ बैशाख २०८१, शुक्रबार
मनोरञ्जन

दोस्रो विवाहको तयारीमा वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल

२२ मंसिर काठमाडौं । वरिष्ठ हाँस्य व्यंग्य कलाकार मनोज गजुरेलले आफू दोस्रो विवाहको तयारीमा रहेको खुलासा गरेका छन् । एपीवान एचडी टेलिभिजनमा आज सोमबार राती ९ बजे प्रशारण हुने कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ले सार्वजनिक गरिएको प्रोमोमा प्रस्तोता टीकाराम यात्रीसँग कुराकानी गर्दै