६ जेष्ठ २०८१, आइतबार
मनोरञ्जन

कोरोना संक्रमणवाट हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को ५५ वर्षको उमेरमा निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए । नेपाली हाँस्य टेलिशृङ्खला हल्का रमाइलोमा ‘बखते’ को उपनामले चर्चित कलाकार थापाको शनिबार विहान ४ः४० बजे पाटन