६ जेष्ठ २०८१, आइतबार
मनोरञ्जन

पर्यटन प्रवद्र्धनमा कलाकारको भूमिका अहम रहने मन्त्री आलेको भनाई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनमा कलाकारहरुको अहम भूमिका रहेको बताएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपले आज आयोजना गरेको १६औँ ब्लक-बस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा उनले कलाकारहरुले निर्माण