६ बैशाख २०८१, बिहिबार
मनोरञ्जन

नेपाल आउन उत्साहित छु : सलमान खान

काठमाडौं । अभिनेता सलमान खानले नेपाल आउन आफु उत्साहित रहेको बताएका छन् । एक फिल्म सुटिङको लागि पहिले आफु नेपाल आएको उनले बताए । अभिनेता खानले छायांकन हुन नसकेपछि आफू फर्किएको बताए । बुधबार होटल सोल्टीमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री