५ जेष्ठ २०८१, शनिबार
उर्जा सिँचाई

काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ । काठमाडौंका केही स्थानमा आज बिजुली आपूर्ति बन्द हुने भएको छ । आज काठमाडौंको चाबाहिलदेखि बौद्ध लगायतका क्षेत्रमा ४ घण्टा बिजुली काटिने भएको हो । उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १०