२२ बैशाख २०८१, शनिबार
उर्जा सिँचाई

ललितपुरका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुँदै

काठमाडौँ । ललितपुरका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुँदै छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । विद्युत् प्राधिकरण अनुसार