काठमाडौं, ११ भदौ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेले नेपालमा लोडसेडिङ अन्त्य गरेको भनेर कुलमान घिसिङलाई श्रेय दिन नमिल्ने बताएका छन् । एक टेलिभिजनमा अन्तर्वार्ता दिंदै उनले यस्तो बताएका हुन् । पत्रकारसँग कुरा गर्दै उनले भने,’कसरी मिल्छ