आज र भोलि काठमाडौंका केही स्थानमा विद्युत् सेवा कटौती हुने
काठमाडौं, वैशाख २८ । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार-स्वयम्भु फिडरबाट वितरित लाइन