काठमाडौं । अघिल्लो केपी शर्मा ओली सरकारले विभिन्न जिल्लामा पठाएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई शेरबहादुर देउवा नेतृत्वको सरकारले सरुवा गर्ने तयारी गरेको गृह मन्त्रालय विशेष स्रोतले संकेत गरेको छ । प्रधानमन्त्री भएको १ महिना बितिसक्दासम्म देउवा नेतृत्वको सरकारले पूर्णता