३ जेष्ठ २०८१, बिहिबार
उर्जा सिँचाई

पश्चिम सेती बन्ने भएपछि स्थानीयवासीमा खुशीयाली

डोटी, १८ जेठ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजनाको पुनः चर्चा शुरु भएको छ । लामो समयदेखि चर्चामा रहेको उक्त परियोजना निर्माणमा सरकारले निरन्तरता दिने भन्दै बजेट