८ बैशाख २०८१, शनिबार
आम निर्वाचन-२०७९

समानुपातिक प्रणालीतर्फको सिट बाँडफाँट हुँदै

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ । आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य