केन्द्रीय पुस्तकालयमा पुस्तक व्यवस्थापनमा समस्या
२९ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पुस्तकालयको मर्मत तथा पुनःनिर्माणमा ढिलाइ हुँदा पुस्तक व्यवस्थापनमा समस्या देखिएको छ । विसं २०७२ को भूकम्पले पुस्तकालय भवन क्षतिग्रस्त भएको थियो । पुस्तकालय पुनःनिर्माण समयमै नहुँदा किताब, पत्रपत्रिका तथा पुराना संगृहीत पाठ्य सामग्री