२० भदौ, सुर्खेत । ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो । एसएनभी नेपालको सहयोग तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको