७ फागुन, दमौली । लायन्स क्लब इन्टरनेशनलले तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माणका लागि रु दुई करोड ५० लाख सहयोग गरेको छ । नेपालको स्वास्थ्य, शिक्षा र अपाङ्गताको क्षेत्रमा सहयोग गर्दै आएको लायन्सले विसं २०७२ को भूकम्पले