१६ जेष्ठ २०८३, शनिबार
शिक्षा

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को समय तालिका सार्वजनिक गरेको छ । बोर्डको हिजो बसेको बैठकले गरेको निर्णय आज बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन हुने