काठमाडौं । वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको बैठकले आज मंगलबारदेखि शुक्रबारसम्म देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द