१५ जेष्ठ २०८१, मंगलबार
शिक्षा

टीकापुरका सामुदायिक विद्यालयमा एउटै रङ

टीकापुर, १ कात्तिक । देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङ्गरोगन गरेको हो । शिक्षा विभागको निर्देशनअनुसार विद्यालयमा एकरुपता ल्याउन