१६ जेष्ठ २०८३, शनिबार
शिक्षा

शिक्षा मन्त्रालयको प्रस्ताव : एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन मन्त्रिपरिषद्मा पठाउने

काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ । आज सोमबार मन्त्रालयमा बसेको बैठकले सो निर्णय गरिएको हो । हिजो मात्र एसइईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले