२१ बैशाख २०८१, शुक्रबार
शिक्षा

कास्कीमा शहरका विद्यार्थीले रोजे गाउँको विद्यालय

म्याग्दी । कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए । उनी हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै छन् । बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन् ।