२२ बैशाख २०८१, शनिबार
शिक्षा

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण यसअघि स्थगित भएको परीक्षा भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुने गरी सञ्चालन गर्न लागिएको हो