११ बैशाख २०८१, मंगलबार
शिक्षा

बाल दिवस : विद्यालय बन्द हुँदा बालबालिकालाई चिन्ता

चितवन । “छैन मेरो घरमा बिजुली र इन्टरनेट कहिले पढ्न पाइन्छ खै शिक्षकसँग भएर भेट ।” कोरोना कहरका कारण लामो समय देखि विद्यालय बन्द हुँदा बालबालिकाको भविश्य अन्योलमा परेको भन्दै बालबालिकाले नै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय बाल दिवसको