२२ बैशाख २०८१, शनिबार
शिक्षा

चन्दाले बन्यो पुस्तकालय

बलेवा । विदेशमा बसेका युवाले उठाएको चन्दाबाट बागलुङको गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित सहीद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुनःनिर्माण गरिएको हो । जापानमा काम गर्न गएका युवाले सहयोग सङ्कलन गरेर पठाएपछि जीर्ण भवन भत्काएर पुनःनिर्माण गरिएको वडाध्यक्ष