२० भदौ २०८३, शनिबार
अर्थ

सोलार जडान गर्दा २० हजार अनुदान र बिनाधितो कर्जा, के के चाहिन्छ कागज? कुन बैंकबाट पाइन्छ ऋण?

काठमाडौं । सरकारले यो अर्थिक वर्षबाट सहरी सौर्य उर्जा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सोलार जडान खर्च २० हजार र कर्जा सुविधा ९० प्रतिशत सम्म दने घोषणा गरेको छ। अघिल्लो आर्थिक वर्षमा १० हजार सौर्य उर्जा जडान गर्ने लक्ष्य राखे पनि