२० भदौ २०८३, शनिबार
अर्थ

वित्तीय प्रणालीमा आघात पुर्याउनेलाई कारबाही गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

१९ वैशाख, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय प्रणालीलाई आघात पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत बैंकिङ कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले गतल काम गर्नेलाई कारबाही नगर्ने