१६ जेठ, सुर्खेत । संघीय सरकारले आज गरेको बजेट भाषणले कर्णालीको पर्यटन विकासमा टेवा नपुग्ने आशंका यहाँका सरोकारवालाले गरेका छन् । संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न भन्दै रु पाँच अर्ब २० करोड ३४ लाख विनियोजित