१६ जेष्ठ २०८३, शनिबार
अर्थ

सनराइज बैंकको एकैदिन २ शाखा बिस्तार

२६ चैत, काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आइतबार रौतहटको दुर्गाभगवती गाउँपालिका र जुम्लाको गुठीचौर गाउँपालिकामा आफ्ना दुईवटा नयाँ शाखाहरु बिस्तार गरेको छ । दुर्गाभगवती गाउँपालिकामा गाउँपालिका अध्यक्ष अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले संयुक्त रुपमा उद्घाटन गरे ।