११ असार २०८३, बिहिबार
अर्थ

सेञ्चुरी बैंकको नाफामा १०३ % को वृद्धि

११ वैशाख, काठमाण्डौ ।  सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ करिब १०३  प्रतिशतको  छलाङ मारेको हो । अघिल्लो आबको यही अवधिमा यो बैंकले