१२ असार २०८३, शुक्रबार
अर्थ

नेपालगञ्जमा पनि पेट्रोलियम पदार्थ ढुवानी ट्याङ्करमा लकिङ्ग सुरु

१३ वैशाख, नेपालगञ्ज । नेपाल आयल निगमको नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङुकरमा ‘लकिङ्ग सिस्टम’ सुरु गरेको छ । बिहीबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराई, भारतीय आयल निगम मुम्बइका प्रमुख महानिर्देशक एसएस बोस, आयल निगमका