१६ जेष्ठ २०८३, शनिबार
अर्थ

चितवनमा पूँजीगत खर्च ३८ प्रतिशत

१७ वैशाख, चितवन । चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा पूँजीगत खर्च ३७.७४ प्रतिशतमात्रै भएको छ । गत आर्थिक वर्षको यसै अवधिको भन्दा १० प्रतिशत बढी भए पनि समयनुसार खर्च भने निकै कम हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका