रोजिन टर्पेन्टाइन कत्थाको निकासीमा वृद्धि
११ साउन, धनगढी । कैलाली भन्सार नाकाबाट आर्थिक वर्ष २०७४÷७५ मा रु ७३ करोड ९३ लाख बराबरको रोजिन, टर्पेन्टाइन, कत्था र खैर कच्छ निकासी भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले गत आवमा कत्था एक लाख४३ हजार किलो,