१८ कार्तिक २०८३, बुधबार
अर्थ

एनआईसी बैंकको नयाँ शाखा सुनसरीमा

९ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले सुनसरीस्थित इटहरी उप-महानगरपालिका-५ पचरुखीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार उद्घाटन गरे । यससँगै मुलुकभर बैंकको शाखा संख्या २ सय